Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

आज सुनकाे मूल्य ताेलामा ७०० रूपैयाँले घट्दा चाँदी २५ रूपैयाँले घट्याे

आज सुनकाे मूल्य ताेलामा ७०० रूपैयाँले घट्दा चाँदी २५ रूपैयाँले घट्याे

काठमाडाैं, १ जेठ । मंगलबार पनि नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ ।  सोमबार प्रतितोला ३०० रुपैयाँ घटेको सुनको भाउ मंगलबार प्रतितोला ७०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकम अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै सोमबार तेजाबी सुन १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भएको तेजावी सुन मंगलबार तेजाबी सुन १ लाख ३७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, मंगलबार चाँदीकाे भाउ पनि ताेलामा २५ रूपैयाँले घटेकाे छ । सोमबार प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार  १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x