Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

आजदेखि ब्रोकर कमिशन १० प्रतिशतले घट्यो, अब ५० हजार रुपैयाँ सम्मको कारोवारमा ०.३६ कमिशन लाग्ने

आजदेखि ब्रोकर कमिशन १० प्रतिशतले घट्यो, अब ५० हजार रुपैयाँ सम्मको कारोवारमा ०.३६ कमिशन लाग्ने

काठमाडाैं, १ जेठ । नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमा लिइँदै आएको ब्रोकर कमिसन १० प्रतिशतले घटाएको छ । नयाँ कमिशन आजदेखि लागू हुनेछ ।

जसअनुसार संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्क ५० हजार रुपैयाँ सम्मको कारोवारमा ०.३६ कमिशन लाग्ने छ ।

यस्तै ५० हजार भन्दा माथि ५ लाख सम्मको कारोवारमा ०.३३ प्रतिशत कमिशन लाग्ने छ । ५ लाखदेखि २० लाखसम्मको कारोवारमा ०.३१ प्रतिशत कमिशन लाग्ने छ ।

२० लाखदेखि १ करोडसम्मको कारोवारमा ०.२७ प्रतिशत कमिशन लाग्ने छ । १ करोडभन्दा माथी जतिसुकैको कारोवारमा ०.२४ प्रतिशत कमशिन लाग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *