Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

सरकारले नीति तथा कार्यक्रम र बजेटलाई संशोधन गर्ने

सरकारले नीति तथा कार्यक्रम र बजेटलाई संशोधन गर्ने

काठमाडाैं, ६ साउन । प्रधानमनत्री केपी शर्मा ओली नेतृत्वकाे नयाँ सरकारले चालू आर्थिक वर्ष २०८१/८२ का लागि ल्याइएको नीति तथा कार्यक्रम र बजेटलाई संशोधन गर्ने भएकाे छ ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा बोल्दै अर्थमन्त्री वर्षमान पुनले २०८१/८२ का लागि ल्याएकाे नीति तथा कार्यक्रम र बजेटलाई संशोधन गर्ने बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘परिवर्तन महसुस भएको ठाउँमा विधि र पद्धतिमा रही नीति तथा कार्यक्रम र बजेटलाई परिमार्जित गर्दै परिणाम निकाल्ने गरि सम्पूर्ण संयन्त्र परिचालित गर्नेछौं ।’

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x