Date

शनि, कार्तिक १७, २०८१
Sat, November 2, 2024

राष्ट्र बैंकले रद्द ग¥यो दुई मनी एक्स्चेन्जको इजाजतपत्र

राष्ट्र बैंकले रद्द ग¥यो दुई मनी एक्स्चेन्जको इजाजतपत्र

काठमाडाैं, ३१ साउन । तोकिएको व्यवस्था बमोजिम समयमा नवीकरण नगरेकाे भन्दै नेपाल राष्ट्र बैंकले दुई मनिचेन्जरहरुको इजाजतपत्र रद्द गरेको छ ।

राष्ट्र बैंकले ठमेलस्थित रेम्बो मनि एक्सचेन्ज र पुल्चोकस्थित कसा मनि एक्सचेन्जको इजाजतपत्र रद्द गर्ने निर्णय गरेकाे हाे ।

मनिचेञ्जर कारोबार गर्न इजाजतपत्रप्राप्त गरेका यी दुई मनिचेञ्जरहरूले नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा इजाजतपत्र नवीकरण गरेको राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x