Date

शनि, कार्तिक १७, २०८१
Sat, November 2, 2024

आन्तरिक राजस्व विभागको महानिर्देशकमा आचार्य र भन्सार विभागको महानिर्देशकमा पुडासैनी

आन्तरिक राजस्व विभागको महानिर्देशकमा आचार्य र भन्सार विभागको महानिर्देशकमा पुडासैनी

काठमाडाैं, २ भदाै । अर्थमन्त्री विष्णु पाैडेलले राजस्व प्रशासनकाे जिम्मेवारी हेरफेर गरेका छन् ।

अर्थमन्त्री पाैडेलले आन्तरिक राजस्व विभागको महानिर्देशकमा रामप्रसाद आचार्य र भन्सार विभागको महानिर्देशकमा हरिशरण पुडासैनी नियुक्त गरेका हुन् ।

सरकारले भन्सार विभाग प्रमुख ढुण्डीराज निरौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीलाई कर्णाली प्रदेश प्रमुखमा सरुवा गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x