Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

नेप्से परिसूचक ३४ दशमलव ४७ अङ्कले घटेर ३ हजार बिन्दुमुनी

नेप्से परिसूचक ३४ दशमलव ४७ अङ्कले घटेर ३ हजार बिन्दुमुनी

काठमाडाैं, २ भदाै । साताकाे पहिलाे काराेबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा गिरावट आएकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक ३४ दशमलव ४७ अङ्कले घटेर दुई हजार नौ सय ६६ दशमलव ३३ विन्दुमा झरेको छ ।

आज बैंक, बीमा र म्युचुअल फन्डबाहेक सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर १० प्रतिशतले घटेको छ ।

आज  बजार घटेको दिन राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्सुरेन्स कर्पोरेशन, मल्टिपर्पोज फाइनान्स र सम्पदा लघुवित्तको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज ६ करोड ५४ लाख ७५ हजार कित्ता शेयर २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँमा कारोबार भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x