बजेटको लक्ष्य हासिल मौद्रिक नीतिको कार्यदिशा

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकको गभर्नर डा. चिरञ्जीवि नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छन् । सरकारले प्रस्तुत गरेको बजेटको लक्ष्य हासिललाई गर्न मौद्रिक नीतिको कार्यदिशा रहेको गभर्नरले बताएका छन् ।
लक्षित आर्थिक वृद्धिदर हासिल गर्ने र मुल्यवृद्धिलाई नियन्त्रण गर्न मौद्रिक योगाङ्कहरुलाई सिमाभित्र राख्ने मौद्रिक नीतिले जोड दिएको छ ।