Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

हेज फण्डको व्यवस्था गरिने, वैदेशिक लगानी आकर्षण हुने

हेज फण्डको व्यवस्था गरिने, वैदेशिक लगानी आकर्षण हुने

काठमाडौ., २७ असार । सार्वजनिक गरिएको मौद्रिक नीतिमार्फत केन्द्रिय बैंकले हेज फण्डको सुविधा उपलब्ध गराउने व्यवस्था गर्ने भएको छ । पुर्वाधार क्षेत्रमा भित्रने विदेशी लगानीलाई छुट्टै कोषमा जम्मा गरि हेजिङ सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

यसरी हेजिङको सुविधाको कारण विदेशी लगानीकर्ताहरुले व्यहोर्नु परेको विदेशी विनिमयको जोखिमको व्यवस्थापन हुनेछ । साथै ठुला पुर्वाधार परियोजनामा वैदेशिक लगानी आकर्षिक हुने विश्वार केन्द्रिय बैंकले लिएको छ । जसका लागि केन्द्रिय बैंकले उपयुक्त कार्यविधि तयार गर्ने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x