Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

ग्लोबल आइएमई बैंकले शेयरधनीहरूलाई ५.५ प्रतिशत लाभांश वितरण गर्ने

ग्लोबल आइएमई बैंकले शेयरधनीहरूलाई ५.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडाैं, २२ असाेज । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीहरूलाई ५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.५ प्रतिशत लाभांश (बोनस शेयर) वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *