Date

मङ्ल, कार्तिक ६, २०८१
Tue, October 22, 2024

गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्दै

गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्दै

काठमाडाैं, २९ असाेज । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने भएका छन् ।

निर्माण सम्पन्न भएको लामोसमयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा कुवेतको जजिरा, दुबईको फ्लाई दुबई र थाइल्याण्डको थाई एयर एशियाले उडान गर्न लागेका हुन् ।

यी तीन वटै एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिइसकेका छन् ।

फ्लाई दुबईले आगामी कात्तिक २४ गतेदेखि,जजिरा एयरले कात्तिक १२ गतेदेखि र थाई एयर एसियाले पनि छिट्टै उडान गर्ने योजना बनाएको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x