Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

राजस्व चुहावट नियन्त्रण गर्न संयुक्त रणनीति तय

राजस्व चुहावट नियन्त्रण गर्न संयुक्त रणनीति तय

काठमाडाैं, १४ कार्तिक ।राजस्व प्रशासनका तीन महत्वपूर्ण विभागहरूले राजस्व चुहावट नियन्त्रणका लागि  संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने भएका छन् ।

अर्थमन्त्रालयका अनुसार भन्सार विभाग, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागका विभागीय प्रमुखसहित उच्चपदस्थ अधिकारीहरू संलग्न बैठकले राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने निर्णय गरेका हुन् ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधीमा गत वर्षको सोही अवधीको तुलनामा १३.३ प्रतिशतले राजस्व वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x