Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

काउली प्रतिकेजीकाे १५ मात्रै, कति पुग्यो अन्य तरकारीको भाउ ?

काउली प्रतिकेजीकाे १५ मात्रै, कति पुग्यो अन्य तरकारीको भाउ ?

काठमाडाैं, १३ माघ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजकाे तरकारी तथा फलफुलहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिले निर्धारण गरेकाे मूल्य अनुसार स्थानीय काउलीकाे मूल्य अधिकतम थोक १५ रूपैयाँ रहेकाे छ।

यस्तै ठूलो गोलभेँडा (भारतीय) प्रतिकेजी ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी २०, गोलभेँडा सानो (तराई) प्रतिकेजी ३०, गोलभेँडा सानो भारतीय ३० आलु रातो प्रतिकेजी ४७, आलु रातो (भारतीय) प्रतिकेजी ४०, प्याज सुकेको (भारतीय) प्रतिकेजी ७०, गाजर (लोकल) प्रतिकेजी ५०, गाजर (तराई) प्रतिकेजी ४०, बन्दा (लोकल) प्रतिकेजी २५, बन्दा (तराई) प्रतिकेजी १५, बन्दा (नरिवल) प्रतिकेजी १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी २०, काउली (तराई) प्रतिकेजी १५, मूला रातो प्रतिकेजी ४०, मूला सेतो (लोकल) प्रतिकेजी २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी ३०, भन्टा लाम्चो प्रतिकेजी ३०, भन्टा डल्लो प्रतिकेजी ४० कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *