Date

शनि, जेष्ठ ३१, २०८२
Sat, June 14, 2025

पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा अर्थमन्त्री घाइते, थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल ल्याइयाे

पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा अर्थमन्त्री घाइते, थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल ल्याइयाे

काठमाडाैं, ३ फागुन । पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल घाइते भएका छन् ।

कार्यक्रम उद्घाटनका क्रममा उडाउन लागिएकाे बेलु पड्रकाउँदा घाइते भएका अर्थमन्त्री पाैडेललाई गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरिएकाे छ ।

बेलुन पड्किदा मन्त्री पाैडेललकाे निधार गाला र घाँटीमा पाेलिएकाे छ । थप उपचारका लागि उनलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौं कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *