Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

आइतबार सुनचाँदीकाे मूल्यमा भारी गिरावट

आइतबार सुनचाँदीकाे मूल्यमा भारी गिरावट

काठमाडाैं, ४ फागुन । आइतबार नेपाली बजारमा सुनको मूल्य भारी अंकले घटेको छ । गत शुक्रबार ताेलामा ४०० रूपैयाँले बढेकाे सुनकाे भाउ आज एकैदिन २ हजार ७०० रूपैयाँले घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतिताेला एक लाख ७० हजार दुई सय रुपैयाँमा काराेबार भएकाे छापावाल सुन आज ताेलाकाे १ लाख ६७ हजार ५ सय रुपैयाँ निर्धारण भएकाे छ ।

यता आज चाँदीकाे भाउ पनि ताेलामा १५ रूपैयाँले घटेकाे छ । गत शुक्रकार प्रतिताेला एक हजार नौ सय ७० रुपैयाँमा काराेभार भएकाे चाँदी आज  ताेलाकाे १९५५ रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x