Date

शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025

 एन आइ सि एशिया लघुवित्तको शमसेरगञ्ज शाखाद्वारा कुखुरापालन तालिम प्रदान

 एन आइ सि एशिया लघुवित्तको शमसेरगञ्ज शाखाद्वारा कुखुरापालन तालिम प्रदान

काठमाडाैं, २ जेष्ठ । एन आइ सि एशिया लघुवित्तको लुम्बिनी प्रदेश अन्तर्गत रहेको शमसेरगञ्ज शाखाले दुई दिने आधारभूत कुखुरापालन तालिम प्रदान गरेको छ । विपन्न वर्गको उत्थान हेतु आयोजित कार्यक्रम यहि वैशाख ३० र ३१ गते दुई दिन चलेको थियो ।

कार्यक्रममा शमसेरगंज शाखा प्रमुख मधु शाह, पशु बिकास अधिकृत पुर्ण बहादुर खत्री, अनुगमन अधिकृत बुद्धिराम चौधरीको उपस्थिति रहेको थियो । २८ जना सदस्यहरु उक्त तालिम बाट लाभान्वित भए । तालिममा सहभागी सबैलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *