Date

बुध, जेष्ठ ७, २०८२
Wed, May 21, 2025

गभर्नर छनौट सिफारिस समितिको बैठक जारी

गभर्नर छनौट सिफारिस समितिको बैठक जारी

काठमाडौँ, ६ जेष्ठ । गभर्नर छनौट सिफारिस समितिको बैठक अहिले बसिरहेको छ ।

प्रधानमन्त्री केपी ओली र देउवाबीचको बालुवाटार भेटमा नयाँ गभर्नरको सहमति जुटेसँगै अर्थमन्त्री विष्णु पौडेलले सिफारिस समितिको बैठक राखेका हुन् । दुई नेताको सहमतिसँगै गभर्नरमा डा। विश्व पौडेल नियुक्त हुने लगभग निश्चित भएको बताइएको छ ।

अहिले बसिरहेको सिफारिस समितिको बैठकले उनी र डेपुटी गभर्नर नीलम ढुंगानासहित ३ जनालाई गभर्नरमा सिफारिस गर्न लागेको स्रोतले बतायो । आजै साँझ बस्ने क्याविनेटले गभर्नर नियुक्ति टुंग्याउने तयारी छ ।

उपप्रधान तथा अर्थमन्त्रीपौडेल संयोजक रहेको समितमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *