Date

शनि, जेष्ठ २४, २०८२
Sat, June 7, 2025

प्रतिनिधि सभा बैठक बिना सुरू नै नगरी स्थगित, अब आइतबार दिउँसो १ बजे बस्ने

प्रतिनिधि सभा बैठक बिना सुरू नै नगरी स्थगित, अब आइतबार दिउँसो १ बजे बस्ने

काठमाडाैं, २३ जेष्ठ । शुक्रबार दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधि सभाको बैठक बिना सुरू नै नगरी स्थगित गरिएको छ।

सभामुख देव राज घिमिरेको सचिवालयका अनुसार बैठक कुनै कारणवश सुरु हुन नसकी स्थगित गरिएको हो। सचिवालयले जानकारी दिँदै अब प्रतिनिधि सभाको अर्को बैठक आइतबार (जेठ २६ गते) दिउँसो १ बजे बस्ने जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *