Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

बल्खु तरकारी बजारमा छापा :अधिकांश पसल विना दर्ता संचालन, ढल र तराजु पनि अवैध

बल्खु तरकारी बजारमा छापा :अधिकांश पसल विना दर्ता संचालन, ढल र तराजु पनि अवैध

काठमाडौं, ११ भद्रौ । उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले काठमाडौंको बल्खुस्थित तरकारी तथा फलफुल बजारमा छापा मारेको छ । सो क्रममा सरकारी टोलीलाई व्यापारीहरुले अवरोधको प्रयास गरेपछि केहीबेर तनाव समेत उत्पन्न भएको थियो ।

सरकारी टोलीलाई अवरोधको प्रयास गरेको अभियोगमा व्यापारी रवि साहलाई पक्राउ गरेको छ ।

अनुगमन क्रममा त्यहाँ सञ्चालिन अधिकांश पसलहरु बिना दर्ता सञ्चालन गरेको पाइएको थियो । त्यस्तै ढक र तराजु पनि अवैध रहेको पाइएको थियो । किसानसँग तरकारी खरिद गरेको मूल्य समेत व्यापारीले उल्लेख नगरेको पाइएपछि पहिलो चरणमा व्यवसायीलाई सचेत गरेर छोडिएको विभागले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x