Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

जनता बैंकको मेरो तलवखाता योजना

जनता बैंकको मेरो तलवखाता योजना

काठ्माण्डौँ, ११ भदौ । सबै क्षेत्रका कर्मचारीकोे पारिश्रमिक बैक खाता मार्फत भुक्तानी गर्नु पर्ने अनिवार्य श्रम ऐनको व्यवस्था अनुसार जनता बैंकले मेरो तलवखाता बचत योजना ल्याएको छ ।

श्रम ऐनले गरेको ब्यवस्थालाई मध्ये नजर गरी श्रमिक÷कर्मचारी वर्गको अधिकतम सुविधा सुनिश्चित गर्ने उद्देश्य सहित जनता बैंक नेपालले आकर्षक व्याजदर, बीमा तथा अन्य धेरै सुविधा सहित मेरो तलवखाता संचालनमा ल्याएको हो । सो खाता शुन्य मौज्दातमा सकिने छ भने वार्षिक ७ प्रतिशत व्याज दर दिने बैंकले जनाएको छ ।

दैनिक मौज्दातमा त्रैमासिक व्याज भूक्तानी र निःशुल्क ७ लाख रुपैयाँ सम्मको बीमा, लगाएतका अन्य निःशुल्क सेवा सुविधाहरु बैकले खातावालालाई दिनेछ । जनता बैंकले हाल देशभरीबाट १ सय २२ शाखा संजाल, ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर र ७० एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x