Date

आइत, साउन ११, २०८२
Sun, July 27, 2025

शुक्रबारको विनिमय दर: डलर १३८, भारु सयको दर १६० कायम

शुक्रबारको विनिमय दर: डलर १३८, भारु सयको दर १६० कायम

काठमाडाैं, ९ साउन । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमय दरअनुसार अमेरिकी डलरको खरिद दर १३७ रुपैयाँ ९६ पैसा र बिक्री दर १३८ रुपैयाँ ५६ पैसा कायम गरिएको छ।

युरोपेली युरोको खरिद दर १६२ रुपैयाँ ०८ पैसा र बिक्री दर १६२ रुपैयाँ ७८ पैसा तोकिएको छ। युके पाउन्ड स्टर्लिङको खरिद दर १८६ रुपैयाँ ८१ पैसा र बिक्री दर १८७ रुपैयाँ ६२ पैसा रहेको छ।

स्विस फ्राङ्कको खरिद दर १७३ रुपैयाँ ६२ पैसा र बिक्री दर १७४ रुपैयाँ ३८ पैसा छ भने अष्ट्रेलियन डलरको खरिद दर ९१ रुपैयाँ २१ पैसा र बिक्री दर ९१ रुपैयाँ ६१ पैसा तोकिएको छ।

क्यानाडियन डलरको खरिद दर १०१ रुपैयाँ ३३ पैसा र बिक्री दर १०१ रुपैयाँ ७७ पैसा, सिङ्गापुर डलरको खरिद दर १०८ रुपैयाँ ०८ पैसा र बिक्री दर १०८ रुपैयाँ ४७ पैसा रहेको छ।

१० जापानी येनको खरिद दर ९ रुपैयाँ ४१ पैसा र बिक्री दर ९ रुपैयाँ ४५ पैसा छ। चिनियाँ युआनको खरिद दर १९ रुपैयाँ २८ पैसा र बिक्री दर १९ रुपैयाँ ३६ पैसा रहेको छ।

साउदी रियालको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा छ भने कतारी रियालको खरिद दर ३७ रुपैयाँ ८५ पैसा र बिक्री दर ३८ रुपैयाँ ०१ पैसा कायम गरिएको छ।

युएई दिर्हामको खरिद दर ३७ रुपैयाँ ५६ पैसा र बिक्री दर ३७ रुपैयाँ ७२ पैसा, थाई बातको खरिद दर ४ रुपैयाँ २७ पैसा र बिक्री दर ४ रुपैयाँ २९ पैसा रहेको छ।

मलेसियन रिङ्गिटको खरिद दर ३२ रुपैयाँ ७३ पैसा र बिक्री दर ३२ रुपैयाँ ८७ पैसा छ।

दक्षिण कोरियन वोन (१००) को खरिद दर १० रुपैयाँ ०७ पैसा र बिक्री दर १० रुपैयाँ ११ पैसा, स्विडिस क्रोनरको खरिद दर १४ रुपैयाँ ४७ पैसा र बिक्री दर १४ रुपैयाँ ५४ पैसा तथा डेनिस क्रोनरको खरिद दर २१ रुपैयाँ ७१ पैसा र बिक्री दर २१ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ।

हङकङ डलरको खरिद दर १७ रुपैयाँ ५७ पैसा र बिक्री दर १७ रुपैयाँ ६५ पैसा, कुवेती दिनारको खरिद दर ४५२ रुपैयाँ ३० पैसा र बिक्री दर ४५४ रुपैयाँ २७ पैसा, बहराइनी दिनारको खरिद दर ३६६ रुपैयाँ ०३ पैसा र बिक्री दर ३६७ रुपैयाँ ६३ पैसा रहेको छ। ओमानी रियालको खरिद दर ३५८ रुपैयाँ ३३ पैसा र बिक्री दर ३५९ रुपैयाँ ८९ पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ (१००) को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *