Date

शनि, भदौ ७, २०८२
Sat, August 23, 2025

प्रधानमन्त्री ओलीसँग भारतीय विदेशसचिव मिश्रीको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग भारतीय विदेशसचिव मिश्रीको शिष्टाचार भेट

काठमाडौं, १ भदौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिश्री शिष्टाचार भेट गरेका छन्  ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्  ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *