Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

सम्पदा लघुवित्तको कम्पनी सचिवमा सीइओ लक्ष्मण पौडेल नियुक्त

सम्पदा लघुवित्तको कम्पनी सचिवमा सीइओ लक्ष्मण पौडेल नियुक्त

काठमाडौं, १३ भदौ । सम्पदा लघुवित्त वित्तीय संस्थामा कम्पनी सचिवको जिम्मेवारी हालका प्रमुख कार्यकारी अधिकृत (सीइओ) लक्ष्मण पौडेललाई प्रदान गरिएको छ।

कम्पनीको भदौ १२ गते बसेको संचालक समितिको बैठकले सीइओ पौडेललाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।

यस नियुक्तिसँगै लक्ष्मण पौडेलले संस्थाको कानूनी तथा प्रशासनिक कामकाजमा थप भूमिका निर्वाह गर्नेछन्। कम्पनी सचिवको जिम्मेवारीसँगै उनले संस्थाको सञ्चालक समिति तथा अन्य नियामक पक्षसँगको समन्वय र अनुगमनमा पनि प्रमुख भूमिका निभाउने बताइएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *