गरिमा बैंकले मोबाईलमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो
काठमाडाैं, १ असाेज । गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाईल बैंकिङ एप “गरिमा डिजि बटुवा” मार्फत भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ।