छठ मनाउन तराई झर्नेकाे संख्या बढ्दाे (फोटो/भिडियो)
काठमाडाैं, ९ कार्तिक । मिथिलाञ्चल लगायत तराईका विभिन्न क्षेत्रमा भव्यता र हर्षोल्लासका साथ मनाइने छठ पर्व नजिकिँदै गर्दा काठमाडौंदेखि तराई झर्नेको संख्या दिनहुँ बढ्दै गएको छ। राजधानीका बसपार्क र टिकट काउन्टरहरूमा यात्रुको भीड बढ्दै गएको देखिन्छ।




