Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

गोर्खाज फाईनान्सको शाखा कार्यालय गोंगबुमा

गोर्खाज फाईनान्सको शाखा कार्यालय गोंगबुमा

काठमाडौं, १ असोज । गोर्खाज फाईनान्स लिमिटेडले काठमाण्डौको गोंगबुमा शाखा कार्यालय संचालनमा ल्याएको छ । फाइनान्सका संचालक समिति अध्यक्ष प्रेम बहादुर खापुङ्गले उक्त शाखाको उद्घाटन गरेका हुन ।

सो शाखाबाट फाईनान्सले सबै प्रकारको वित्तीय सेवा उपलव्ध गराउने जनाएको छ । योसँगै फाईनान्सको कुल शाखा संख्या २३ पुगेको छ । यस्तै ग्राहकहरुलाई मोबाईल बैंकिङ्ग, ई– बैंकिङ्ग, डेबिट कार्ड, आईपिएस जस्ता आधुनिक वित्तीय सेवा पनि प्रदान गरिरहको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x