Date

बुध, मंसिर १०, २०८२
Wed, November 26, 2025

सुन–चाँदीको बजार फेरि चम्कियो

सुन–चाँदीको बजार फेरि चम्कियो

काठमाडाैं, १० मंसिर । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। मंगलबार एकैदिन ५ हजार २०० रुपैयाँले बढेको सुन आज फेरि ९०० रुपैयाँले थप बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँ पुगेको छ। हिजो यसको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँ थियो।

चाँदी पनि महँगियो

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मंगलबार प्रतितोला ३ हजार २०० रुपैयाँ मा कारोबार भएको चाँदी आज ३ हजार २२० रुपैयाँ पुगेको छ, अर्थात् २० रुपैयाँ वृद्धि।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *