Date

बिहि, मंसिर ११, २०८२
Thu, November 27, 2025

सधैं चर्चामा बन्चरे डाँडा (तस्विरहरु)

सधैं चर्चामा बन्चरे डाँडा (तस्विरहरु)

काठमाडाैं, ११ मंसिर । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि दीर्घकालीन विकल्पका रूपमा निर्माण गरिएको धादिङको बन्चरे डाँडा ल्यान्डफिल्ड साइट अत्याधुनिक रुपमा विस्तार गरिएको छ । धादिङको थाक्रे गाउँपालिका–३ मा पर्ने आधुनिक स्यानिटरी ल्यान्डफिल्ड साइटमा स्थानीयले निरन्तर अवरोध गर्दै आइरहेका छन् । व्यवस्थापकीय कमजोरीका कारण यो डांडा सँधै चर्चामा छ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *