Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सुविसु शुभ अफर

सुविसु शुभ अफर

काठमाडौं, १६ असोज । सुबिसु केबलनेट प्रा.लि.नेपालको केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनीले दशैंलाई लक्षित गरि सुविसु शुभ अफर प्रस्तुत गरेको छ । जसमा क्लियर टिभि, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरक फरक आकर्षक अफरहरु रहेका छन् ।

Clear TV– Premium pack Offer:

क्लियर टिभि सेवा अन्तर्गत मात्र रू १५००।–(कर सहित) मा २ महिनाको प्रिमियम सेवा (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथै, सेट टप बक्स र जडान सेवा प्राप्त गर्न सकिने छ ।

Subisu Internet- Fast Pack Offer:
इन्टरनेट सेवा अन्तर्गत २० Mbps अनलिमिटेड इन्टरनेट १ म्हिनाको ल।गि साथेैे मोडेम र जडान सेवा मात्र रू २०००।–(कर सहित) मा प्राप्त गर्न सकिने छ ।

Subisu Internet & Clear tv- Combo Pack Offer:
इन्टरनेट र क्लियर टिभि सेवा अन्र्तगत मात्र रू ४५००।– (कर सहित) मा २ महिनाका लागि २५ Mbps अनलिमिटेड इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेज (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथैं मोडेम, सेट टप बक्स र जडान सेवा प्राप्त गर्न सकिनेछ ।

अफर सीमित अवधिका लागि मात्र लागु हुनेछ र नियम तथा सर्तहरु लागु हुने जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x