Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

धितोपत्र बोर्डको वेबसाइट अपग्रेड

धितोपत्र बोर्डको वेबसाइट अपग्रेड

काठमाडौं, १७ असोज । नेपाल धितोपत्र बोर्डले आफ्नो वेबसाइट अपग्रेड गरेको छ । असोज १५ गते देखि मनाउन थालिएको विश्वव्यापी लगानीकर्ता सप्ताह संचालन कायक्रम अन्तर्गत बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले आज वेबसाइट अपग्रेट गरि सार्वजनीक गरेको हो ।

कार्यक्रममा अध्यक्ष कार्कीले लगानीकर्ता मैत्री वेवसाइट संचालनमा ल्याएको दाबी गरे । लगानीकर्ता सप्ताहले नेपालमा पुँजी बजारबारे सचेतना जगाउनका लागि महत्वपूर्ण योग्दान गर्ने पनि उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x