Date

मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025

मुक्तिनाथ विकास बैंकको झापा र सुनसरीमा नयाँ शाखा

मुक्तिनाथ विकास बैंकको झापा र सुनसरीमा नयाँ शाखा

काठमाडौं, २४ असोज । मुक्तिनाथ विकास बैंक लिमिटेडले झापा र सुनसरीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । स्थानीय तहमा बैंकिङ पहुँच विस्तार योजना अन्तर्गत बैंकले झापाको बिर्तामोड र सुनसरीको धरानमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।

यससँगै बैंकको कुल शाखा संख्या ९५ पुगेको छ । त्यस्तै करिब ६ लाख ग्राहक बैंकमा आवद्ध रहेको बैंकले जनाएको छ । आफ्ना सेवाग्रहीहरुलाई कर्जा तथा निक्षेपमा विभिन्न सुविधाहरु दिदै आएको बैंकले रेमिट्यान्स सेवा, एटिएम सेवा, बैंकास्योरेन्स सेवा लगायत विभिन्न आधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको बैंकले जारी विज्ञप्तीमा उल्लेख छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *