Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

ज्योती विकास बैंकले नगद लाभांश दिने

ज्योती विकास बैंकले नगद लाभांश दिने

काठमाडौं, २९ असोज । ज्योती विकास बैंक लिमिटेडले ८.४० प्रतिशतका दरले नगद लाभांश दिने भएको छ। बैंकको आज सम्पन्न साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

त्यस्तै साधारण सभाले हाम्रो विकास बैंकलाई एक्वायर गर्ने प्रस्ताव पनि पारित गरेको जानकारी दिइएको छ । हाम्रो विकास बैंकलाई एक्वायर पश्चात बैंकको चूक्ता पूँजी बृद्धि हुने छ । हाल बैंकको चूक्ता पूँजी २ अर्व ५९ करोड रुपैयाँ रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x