Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपाल र थाइल्याडबीचको हवाई सम्झौता पुनरावलोकन

नेपाल र थाइल्याडबीचको हवाई सम्झौता पुनरावलोकन

काठमाडौं, १६ कात्तिक । नेपाल र थाइल्यान्डबीच हवाई सम्झौता पुनरावलोकन गरिएको छ । दुई देश बीच सन् १९७१ सालमा भएको हवाई सम्झौतालाई परिमार्जन गदै ५ बुँदे नयाँ हवाई सम्झौता भएको हो ।

उक्त सम्झौतामा अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संगठनले निर्दिष्ट गरेको ढाँचा र बिषय वस्तु समेटिएको छ । सन् १९७१ को सम्झौतामा सातामा १० वटा मात्र उडान गर्न पाउने व्यवस्था थियो । तर हालको सम्झौतामा सातामा दुबै देशले २८ वटा सम्म उडान गर्ने पाउने सम्झौता भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x