Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एभरेष्ट बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने

एभरेष्ट बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, १६ कात्तिक । एभरेष्ट बैंक लिमिटेडले आफ्ना सेयरधीहरुलाई २० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले गत आर्थिक बर्षको संचित मुनाफाबाट उक्त नगद लाभांश वितरण गर्ने भएको हो ।

बिहिबार बसेको बैंकको २ सय ९८ औँ संचालक समितिको बैंठकले उक्त लाभांश वितरण प्रस्ताव गरेको थियो । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिने बैंकले जनाएको छ ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब २ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x