नबिल बैंकका कार्ड प्रयोगकर्ताहरुलाई नर्भिक अन्तराष्ट्रिय अस्पतालमा छुटको व्यवस्था

काठमाडौं, १६ कात्तिक । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नर्भिक अन्तराष्ट्रिय अस्पताल तथा चिकित्सा कलेजमा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र नर्भिक अन्तराष्ट्रिय अस्पताल बिच यस सम्झौता भएकोे छ ।

उक्त सम्झौता बमोजिम नर्भिक अन्तराष्ट्रिय अस्पतालले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई विशेष छुट र सुविधाहरु प्रदान गर्ने बताईको छ। नर्भिक वार्षिक कार्ड होल्डरहरुले स्वास्थ्य प्याकेज तथा भर्ना हुंदा लाग्ने शूल्कमा विशेष छुट पाउने बताइएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *