Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सोमबार सेयर बजारमा ५.९० अकको गिरावट

सोमबार सेयर बजारमा ५.९० अकको गिरावट

काठमाडौं, ३ मसिर । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.९० अंकले घटेर १,१८९.५६ को बिन्दुमा कारोबार बन्द भएको छ । सो दिन कुल १४८ कम्पनीको ७,०९,३७९ कित्ता शेयर खरिद बिक्री हुँदा २१, २९ रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।

सोमबार सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । जसको आज ३ करोड ३ लाख ५० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरुले सोमबार सबै भन्दा बढी कमाएका छन् । जसको शेयर मूल्यमा ३ दशमलव ७१ प्रतिशतले बढेको छ । साथै सबै भन्दा बढी एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताहरुले गुमाएका छन् जसको शेयर मूल्यमा १० प्रतिशतले घटेको छ । आज फाइनान्स समूह र अन्य समूह बढेका छन् भने अन्य बाँकी समूहहरु घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x