Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

वाइडबडीको विषय ‘हट केक’ जस्तै बनाइयो – मन्त्री अधिकारी

वाइडबडीको विषय ‘हट केक’ जस्तै बनाइयो – मन्त्री अधिकारी

काठमाडौ‌ै,१२ म‌‌‌सिर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडीको विषय ‘हट केक’ जस्तै भएको बताएका छन् ।काठमाडौँमा आज आयोजित साक्षात्कारमा मन्त्री अधिकारीले अनियमितताको नाममा निगमलाई कमजोर पार्न काम भइरहेको बताए ।नेपाल वायुसेवा निगमलाई प्रभावकारी बनाउँदै गन्तव्य स्थानको विस्तार गर्न सरकार लागि परेको मन्त्री अधिकारीको भनाइ छ ।

निगमलाई कम्पनी मोडलमा लैजाने की रणनीतिक साझेदारीका रुपमा लैजाने भन्ने विषय छलफलकै चरणमा रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले संसारका अन्य विमान कम्पनीसँग प्रतिष्पर्धी बनाउँदै लैजाने सरकारी योजना रहेको बताए ।निगम ऋणले डुकेको प्रसङ्गमा उहाँले सरकारले पैसा दिने नभई अब निगमनले कमाएर ऋण तिर्ने उनको बताए ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x