कोका–कोलाले ल्यायो किन्ले ब्रान्डको पानी

काठमाडौं, १३ मंसिर । कोका–कोला नेपालले किन्ले ब्रान्डको पानी नेपाली बजारमा ल्याएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी कम्पनीका ब्रान्ड एम्बेसडरु राजेश हमाल, कन्ट्रिडाइरेक्टर अम्बुज सिंह र बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्शनेले संयुक्त रुपमा किन्ले ब्रान्डको पानी सार्वजनिक गरेका हुन् ।

किन्ले ८ चरणमा प्रशोधित शुद्ध पानी रहेको प्रबन्ध निर्देशक भार्शनेले दाबी गरे । किन्लेको १ लिटर बोतलको पानीको बजार मूल्य २५ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *