Date

शुक्र, कार्तिक १४, २०८२
Fri, October 31, 2025

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं, २० मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड भ्रमण गरेर बिहिबार स्वदेश फर्किएकी छन्। उनलाई प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, रक्षामन्त्री ईश्वर पोखरेल लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

राष्ट्रपति भण्डारी पोल्याण्डका समकक्षी राष्ट्रपति एन्ड्रेजी सेबेस्टेन डुडाको मैत्रीपूर्ण निमन्त्रणामा शनिबार बिहान त्यसतर्फ प्रस्थान गरेकी थिइन्। उनी पोल्याण्डको कातोबीचमा आयोजना भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धी कोप २४ को उद्घाटन समारोहमा सहभागी भएकी थिइन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *