Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

पुँजी बजार सुधारको माग गर्दै लगानीकर्ता अनसनमा

पुँजी बजार सुधारको माग गर्दै लगानीकर्ता अनसनमा

काठमाडौं, २३ मंसिर । पुँजी बजार सुधार र विकासका लागि १० बुँदे मागसहित लगानीकर्ताले अनसन सुरु गरेका छन् । आइतबार बिहान सेयर लगानीकर्ता दबाब समूहले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अनसन सुरु गरेका हुन ।

अनसनलाई सेयर लगानीकर्ता संघ र नेपाल पुँजीबजार लगानीकर्ता संघले पनि ऐक्यवद्धता जनाएका छन् । उनीहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा पनि माग गरेका छन् । अनसन बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म बस्ने कार्यक्रम रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x