एनएमबि बैंक बन्यो बैंक अफ द एयर २०१७

काठमाडौं, १४ मंसिर । एनएमवि बैंक लिमिटेडले ‘बैंक अफ द इयर २०१७’ अवार्ड पाएको छ । बैंकले बेलायतबाट प्रकाशित द ब्यांकर म्यागेजिनले प्रदान गर्ने ‘बैंक अफ द इयर २०१७’ अवार्ड पाएको हो ।

द ब्यांकर म्यागेजिनले बैंकको वित्तीय प्रतिवेदन, वित्तीय अवस्था, रणनिती, व्यवसाय लगाएतको आधारमा उक्त अवार्ड दिएको बैंकका एक अधिकारीले बताएका छन् ।

एनएमवि बैंकले यो अवार्ड पहिलो पटक पाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *