Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एसिया फर एनिमल्स सम्मेलन काठमाडौंमा हुने

एसिया फर एनिमल्स सम्मेलन काठमाडौंमा हुने

काठमाडौं, १५ मंसिर । नेपालमा पहिलोपटक ‘एसिया फर एनिमल्स’ सम्मेलन हुने भएको छ । गुडल इन्स्टिच्यूट नेपालले बिहीबार पत्रकार सम्मेलन गरी ‘एसिया फर एनिमल्स’को १०औं शृंखला मंसिर १६ गतेदेखि काठमाडौंमा गर्ने जानकारी दिएको हो ।

चारदिने सम्मेलनमा पशु अधिकारको क्षेत्रमा काम गर्दै आएका विश्वका २३ ओटा राष्ट्रका प्रतिनिधिहरुले भाग लिने आयोजक ‘गुडल इन्स्टिच्यूट नेपाल’का कार्यकारी निर्देशक मनोज गौतमले जानकारी दिए । पशुका लागि ‘मानवीय व्यवहारमा परिवर्तन भन्ने मुल नाराका साथ सम्मेलन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x