Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

चौतारी लघुवित्तको आइपिओ बाडफाँड

चौतारी लघुवित्तको आइपिओ बाडफाँड

काठमाडौं, २८ मंसिर । चौतारी लघुवित्त वित्तीय संस्थाको आईपीओ शुक्रवार बाडफाँड भएको छ । आईपीओ एनआइबिएल एस क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो ।

२ लाख ७३ हजार १ सय ९२ आवेदकमध्ये ५६ हजार ७० जनाले १० कित्ता पाएका छन् । जसमध्ये ४ सय ७५ जनाको आवेदन रद्ध भएको छ । कम्पनीले मङ्सिर १९ गतेदेखि सर्वसाधारणका लागि ५ लाख ६० हजार ७ सय कित्ता सर्वसाधारणका लागि शेयर जारी गरेको हो । कम्पनीले ६ लाख कित्तामध्ये ९ हजार ३ सय कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरी ३० हजार कित्ता म्युचुअल फण्डहरुलाई बाँडफाँट गरी बाँकी शेयर सर्वसाधारणका लागि जारी गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x