Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

तीन स्थानबाट सेञ्चुरी बैंकको शाखा रहित बैकिङ्ग सेवा सुरु

तीन स्थानबाट सेञ्चुरी बैंकको शाखा रहित बैकिङ्ग सेवा सुरु

काठमाडौं, २८ मंसिर । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा तीन वटा नयाँ शाखा रहित बैकिङ्ग सेवा सुरु गरेको छ । बैंकले कालिन्चोक–५ दोलखा, सुरुी–३ दोलखा र इलाम नगरपालिका वडा न.– ९, भञ्ज्याङ्गबाट शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९५ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरका साथै १२ वटा शाखा रहित बैंकिङ्ग गरी जम्मा १ सय २७ स्थानबाट बैंकिङ सेवा दिदै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x