Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

राजस्व सचिव शिशिर ढुङगानाको ठाउँमा लालशंकर घिमिरेलाई ल्याइयो

राजस्व सचिव शिशिर ढुङगानाको ठाउँमा लालशंकर घिमिरेलाई ल्याइयो

काठमाडौं, १ पौष । सरकारले अर्थ मन्त्रालयको राजस्व सचिवमा लालशंकर घिमिरेलाई ल्याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका घिमिरेलाई अर्थमन्त्रालय ल्याएसँगै अर्थसचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।

विहीबारको मन्त्रिपरिषद बैठकले उनीहरुको सरुवा गरेको हो। अर्थ मन्त्रालयमा आज ढुंगानाको बिदाईको तयारी गरिएको छ। उनले सोमबारबाट प्रधानमन्त्री कार्यालयमा जिम्मेवारी सम्हाल्ने बुझिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *