Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नेपाल एसबिआई बैंकले १५.७९ प्रतिशत लाभांश दिने

नेपाल एसबिआई बैंकले १५.७९ प्रतिशत लाभांश दिने

काठमाडौं, १ पौष । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस र १०.७९ प्रतिशत नगद गरि कूल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको ४ सय ३२ औं संचालक समिति बैठकले उक्त प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने छ ।गत आर्थिक वर्षमा बैंकले एक अर्ब ३४ करोड ५ लाख ६५ हजार रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x