Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

‘असल अर्थशास्त्र’ पुस्तकको विमोचन

‘असल अर्थशास्त्र’ पुस्तकको विमोचन

काठमाडौं, १ पौष । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीवि नेपालले ‘असल अर्थशास्त्र’  पुस्तकको विमोचन गरेका छन् । अमेरिकन प्राध्यापकहरुको लेखको संगालो कमन सेन्स इकोनोमिक्सलाई नेपालीमा अनुवाद गरिएको उक्त पुस्तक शनिवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गभर्नर नेपालले विमोचन गरेका हुन ।

पुस्तकको नेपाली अनुवाद सुरथ गिरीले गरेका हुन । विमोचन समारोहमा गभर्नर नेपालले अर्थशास्त्रमा चासो राख्नेहरुका लागि पुस्तक उपयोगी हुने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x