Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

गत बर्ष भन्दा धानको उत्पादन १० प्रतिशत वृद्धि

गत बर्ष भन्दा धानको उत्पादन १० प्रतिशत वृद्धि

काठमाडौं, २ पुस । गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको हो ।गत वर्ष ५२ लाख ३० हजार ३२७ मेट्रिक टन उत्पादन भएको थियो भने यस वर्ष ५७ लाख मेट्रिक टन धान उत्पादन हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुमान छ । मौसमअनुकूल भएकाले धान उत्पादन यस वर्ष दशककै बढी भएको मन्त्रालयले जनाएको छ ।

मौसमअनुकूल हुनुका साथै धान रोपाइँ क्षेत्रफल बढेकाले पनि यस वर्ष धान उत्पादन दशकै बढी भएको  मन्त्रालयकाले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *