काठमाडौं, १७ मंसिर । सार्वजनिक विदाका कारण आज शेयर बजार बन्द रहनेछ । आज आइतबार नेवार समुदायको योमरी पुन्ह र ज्यापु दिवस परेको छ भने किराँती समुदायको उधौली पर्व परेको कारण विदा दिइएको छ ।
शेयर बजार सोमबारदेखी खुल्ने छ ।
Your email address will not be published. Required fields are marked *
Comment
Name *
Email *
Website
Artha Ko Artha
Leave a Reply