Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

सहायक वन अधिकृत घुष सहित पक्राउ

सहायक वन अधिकृत घुष सहित पक्राउ

काठमाडौं, ६ पुस । डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत घुससहित पक्राउ परेका छन् । बेनी नगरपालिका–७ स्थित सवडिभिजन वन कार्यालयमा रहेको आवासगृहको कोठामा काठसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट रकम लिँदै गर्दा अख्तियारको टोलीले सहायक वन अधिकृत राजकुमार ठाकुरलाई सेवाग्राहीबाट रु ३४ हजार घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरेको हो । आयोगको पोखरा कार्यालयका अनुसार काठ मुद्दा मिलाइदिने भन्दै एक सेवाग्राहीबाट अधिकृत ठाकुरले पैसा मागेपछि अख्तियारको टोली परिचालित गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *