Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बिद्युतीय कारोवारको सम्पूर्ण नियन्त्रण राष्ट्र बैंकबाट – अर्थमन्त्री खतिवडा

बिद्युतीय कारोवारको सम्पूर्ण नियन्त्रण राष्ट्र बैंकबाट  – अर्थमन्त्री खतिवडा

काठमाडौं,६ पुस । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बिद्युतीय कारोवारको सम्पूर्ण नियन्त्रण अब राष्ट्रबैंकबाट हुने बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा बसेको अर्थ समिति बैठकमा भुक्तानी तथा फस्र्यौट सम्वन्धमा व्यवस्था गर्न बनेको बिधयेक २०७५ माथिको छलफलका क्रममा उहाले बिद्युतिय कारोवारको नियन्त्रण हुन नसकेको अबस्था अब बिद्युतिय कारोवारको सम्पूर्ण नियन्त्रण अब राष्ट्रबैंकबाट नियन्त्रण हुने बताउनुभएको हो । उहाले बिद्युतिय कारोवार नियमन गर्न नसक्दा ठूलो मात्रामा नेपाली रुपैया बिदेशमा गएको बताउनुभयो । बिद्युतिय कारोवार र भुक्तानिका लागी अब सरकारसंग अनुमति लिनुपर्ने उहाको भनाई छ । अर्थमन्त्री खतिवडाले भुक्तानिको माध्यमलाई पनि अब व्यवस्थीत बनाईने जिकिर गर्नुभयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x